हिरासतमा साथी भेट्न जाँदा लागुऔषध उपहार !

काठमाडौं : हिरासतमा रहेका एक युवालाई भेट्न गएका उनका साथीहरू उल्टै पक्राउ परेका छन्। कारण हो- लागु लागुऔषध मुद्दामा हिरासतमा रहेका साथीलाई लगेको उपहार। प्रहरी हिरासतमा रहेका साथी भेट्न गएका उनीहरूले उपहारबापत लागुऔषध नै लगेका थिए। लागुऔषध मुद्दामा हिरासतमा रहेका रहेका नवीन शाहीलाई भेट्न गएका उनका दुई साथीले उनलाई दिन लागुऔषध ल्याएको थाहा भएपछि प्रहरीले … Continue reading हिरासतमा साथी भेट्न जाँदा लागुऔषध उपहार !